हरेक विजनेशलाई डिजिटलाइज गर्न महिला उद्यमीको आग्रह
सारांश
- काठमाडौ ।
- महिला उद्यमीले उत्पादन गरेका वस्तुको निर्यात र आवश्यक सामाग्रीको तेस्रो मुलुकबाट आयात गर्न अनलाइन प्रणाली अर्थात अनलाइन व्यापार आवश्यक रहेको बताएका छन् ।
- आइतबार काठमाडौमा आयोजित गोइङ डिजिटल फर विजनेश सक्सेस कार्यक्रममा नेपाल महिला चेम्बर अफ कमर्सकी अध्यक्ष अन्जान शाक्यले अनलाइन व्यापार आजको आवश्यकता रहेको बताईन् ।
काठमाडौ । महिला उद्यमीले उत्पादन गरेका वस्तुको निर्यात र आवश्यक सामाग्रीको तेस्रो मुलुकबाट आयात गर्न अनलाइन प्रणाली अर्थात अनलाइन व्यापार आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौमा आयोजित गोइङ डिजिटल फर विजनेश सक्सेस कार्यक्रममा नेपाल महिला चेम्बर अफ कमर्सकी अध्यक्ष अन्जान शाक्यले अनलाइन व्यापार आजको आवश्यकता रहेको बताईन् ।
प्राविधिक व्यवसायतर्फ महिला उद्यमी आर्कषित हुन नसकेमा अबका दिनमा व्यवसाय फष्टाउन नसक्ने बताउँदै अध्यक्ष शाक्यले सबै महिला उद्यमीहरुलाई अनलाइन व्यवसाय मार्फत डिजिटलाईज हुन आग्रह समेत गरिन् । सरकारले अव अन्तराष्ट्र्रिय बजारमा आयात निर्यातका लागि विजनेश गर्दा डिजिटलाईज बनाईनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला उद्यमी हरुलाई अनलाईन प्रणलीमा जानका लागि सहयोग गर्ने बताए । विश्व बजार अनलाईन व्यापारमा परिणत भैसकेकाले नेपालमा पनि आवश्यक भैसकेको उहाँको भनाई छ ।

नेपाल चेम्बर अफ कमर्सले चाइनसँग अनलाईन व्यापारको लागि प्रक्रिया अघि बढाएको अध्यक्ष श्रेष्ठले जानकारी समेत दिए ।अनलाइन व्यापार गर्न नसक्दा व्यवसाय पछि पर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । नेपाल महिला चेम्बर अफ कमर्सले देशभर क्षेत्र विस्तार गरी महिलाको क्षमता बृद्धि विकास गर्ने योजना बनाएको छ ।
सम्बन्धित खबर
हरेक विजनेशलाई डिजिटलाइज गर्न महिला उद्यमीको आग्रह
सारांश
- काठमाडौ ।
- महिला उद्यमीले उत्पादन गरेका वस्तुको निर्यात र आवश्यक सामाग्रीको तेस्रो मुलुकबाट आयात गर्न अनलाइन प्रणाली अर्थात अनलाइन व्यापार आवश्यक रहेको महिला उद्यमीहरुले बताएका छन् ।
- आइतबार काठमाडौमा आयोजित गोइङ डिजिटल फर विजनेश सक्सेस कार्यक्रममा नेपाल महिला चेम्बर अफ कमर्सकी अध्यक्ष अन्जान शाक्यले अनलाइन व्यापार आजको आवश्यकता रहेको बताईन् ।
काठमाडौ । महिला उद्यमीले उत्पादन गरेका वस्तुको निर्यात र आवश्यक सामाग्रीको तेस्रो मुलुकबाट आयात गर्न अनलाइन प्रणाली अर्थात अनलाइन व्यापार आवश्यक रहेको महिला उद्यमीहरुले बताएका छन् । आइतबार काठमाडौमा आयोजित गोइङ डिजिटल फर विजनेश सक्सेस कार्यक्रममा नेपाल महिला चेम्बर अफ कमर्सकी अध्यक्ष अन्जान शाक्यले अनलाइन व्यापार आजको आवश्यकता रहेको बताईन् ।

प्रतिक्रिया