फोरमले सभामुखलाई भन्यो,’सांसद रौनियारको निलम्बन फुकुवा गर्नुहोस’

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २३, २०७५
|
|
५५ पटक हेरिएको
Shares
फोरमले सभामुखलाई भन्यो,’सांसद रौनियारको निलम्बन फुकुवा गर्नुहोस’

सारांश

  • काठमाडौं, २३ माघ ।
  • संघीय समाजवादी फोरम नेपालका सांसदहरुले आज सभामुख कृष्ण बहादुर महरासँग भेटेर निलम्बनमा परेका आफ्नो पार्टीका सांसद हरिनारायण रौनियारको निलम्बन तत्काल फुकुवा गर्न दवाव दिएका छन् ।
  • भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका रौनियारलाई फुकुवा गर्न फोरम नेपालका महासचिव एवं सांसद रामसहाय यादवले आज सभामुखलाई भेटेका थिए ।

काठमाडौं, २३ माघ । संघीय समाजवादी फोरम नेपालका सांसदहरुले आज सभामुख कृष्ण बहादुर महरासँग भेटेर निलम्बनमा परेका आफ्नो पार्टीका सांसद हरिनारायण रौनियारको निलम्बन तत्काल फुकुवा गर्न दवाव दिएका छन् ।

भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका रौनियारलाई फुकुवा गर्न फोरम नेपालका महासचिव एवं सांसद रामसहाय यादवले आज सभामुखलाई भेटेका थिए ।

(https://www.etutorworld.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Anil Kapoor and Sonam Kapoor’s ‘Ek Ladki Ko Dekha To Aisa Laga’ teaser is out!
Anil Kapoor and Sonam Kapoor’s ‘Ek Ladki Ko Dekha To Aisa Laga’ teaser is out!
काठमाडौंमा कांग्रेसको चुनावी अभियान सुरु
काठमाडौंमा कांग्रेसको चुनावी अभियान सुरु
निर्वाचनपछिको दायित्व विकास निर्माण: नेता खनाल
निर्वाचनपछिको दायित्व विकास निर्माण: नेता खनाल
फर्निचर एक्स्पोको उद्घाटन उपराष्ट्रपतिले गर्ने, सबै तयारी पुरा
फर्निचर एक्स्पोको उद्घाटन उपराष्ट्रपतिले गर्ने, सबै तयारी पुरा
५ वर्षमा गुल्मीलाई नमूना जिल्ला बनाउँछुः चन्द्र भण्डारी
५ वर्षमा गुल्मीलाई नमूना जिल्ला बनाउँछुः चन्द्र भण्डारी
राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र शुभकामना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र शुभकामना सन्देश
आमालाई भियग्रा खुवाउँदा ११ बच्चाको मृत्यु !
आमालाई भियग्रा खुवाउँदा ११ बच्चाको मृत्यु !
काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता
काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता
उपत्यकामा सवारी टाइम कार्डः कुन सवारी कति बेला चल्न पाउने ?
उपत्यकामा सवारी टाइम कार्डः कुन सवारी कति बेला चल्न पाउने ?
सहकारीको बचत ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थप्ने तयारी
सहकारीको बचत ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थप्ने तयारी

तपाईंले छुटाउनुभयो कि?