चन्द्रौटामा भिषण आगलागी , दमकल संचालक तालिम प्राप्त नभएको भन्दै आक्रोस

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ३, २०७५
|
|
६३ पटक हेरिएको
Shares
चन्द्रौटामा भिषण आगलागी , दमकल संचालक तालिम प्राप्त नभएको भन्दै आक्रोस

सारांश

  • माधव बेल्वासे,चन्द्रौटा कपिलवस्तु, ३  जेठ ।
  • कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा गएराती भिषण आगलागी भएको छ ।
  • आगलागी वाट ६ वटा पसल जलेर नष्ट भएका छन ।

माधव बेल्वासे,चन्द्रौटा कपिलवस्तु, ३  जेठ । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा गएराती भिषण आगलागी भएको छ ।

आगलागी वाट ६ वटा पसल जलेर नष्ट भएका छन ।स्थानिय रसिद खान (छोटु)को घरमा रहेको पसलमा विहान २ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब २ करोड भन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक झविन्द्र भट्टराईले वताए ।

खानको घरमा रहेका पसलहरु पौडेल ब्रदर्श कम्प्यूटर, लक्ष्मी ट्रेडर्स एण्ड दुध डेरी, ग्यालेक्सी पिउने पानी, एस.आर. ट्रेड लिंङ, शिवराज हेयर कटिङ्ग, र जेडिसी गेमिङ्ग पुर्ण रुपमा जलेर नष्ट भएका छन ।आगोलाई विहान ५ बजे स्थानीय,नेपाल प्रहरी, सशस्त्र प्रहरी र कृष्णनगरको दमकलले नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

आगोलागी वाट पसलका सम्पुर्ण समाग्रिहरु जलेर नष्ट भएको पौडेल व्रोदश कम्पीयुटर का संचालक पदम पौडेलले वताए । पसलमा सिसि टिभि,कम्पीयुटर लगाएतका इलेक्टोनीक्सका सामानहरु खरानी भएको पौडेलले वताए । 

समयमा दमकल नआँउदा र दमकल संचालकहरु तालिम प्राप्त नभएको हुदा धेरै क्षती हुन पुगेको भन्दै स्थानियहरुले आक्रोस व्यक्त गरेका छन । कृष्णनगर नगरपालिकामा रहेको दमकल आगो लागेको २ घण्टा पछी मात्र आएको ग्यालेक्सी पानीका संचालक विष्णु हमालले वताए ।

आगलागी विद्युति सट बाट हुन सक्ने प्रारम्भिक अनुमान गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल कम्युनिष्ट पार्टीको महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी !
नेपाल कम्युनिष्ट पार्टीको महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी !
स्थगित गरिएको प्रतिनिधिसभाको बैठक बस्दै
स्थगित गरिएको प्रतिनिधिसभाको बैठक बस्दै
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
‘राजनीतिज्ञ, कर्मचारी, बिचौलियाको ‘नेक्सस’माथि निगरानी गर्नुपर्छ’
‘राजनीतिज्ञ, कर्मचारी, बिचौलियाको ‘नेक्सस’माथि निगरानी गर्नुपर्छ’
त्रिवि शिक्षण अस्पतालका चिकित्सक, नर्स सहित ३८ जना क्वारेन्टिनमा
त्रिवि शिक्षण अस्पतालका चिकित्सक, नर्स सहित ३८ जना क्वारेन्टिनमा
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
सरकारले जनचाहनालाई प्राथमिकता दिनुपर्छ : नेता नेपाल
सरकारले जनचाहनालाई प्राथमिकता दिनुपर्छ : नेता नेपाल
रवि र धनराजसहित ७ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी
रवि र धनराजसहित ७ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी
देवकोटा बन्ने भए नीति तथा योजना आयोगको उपाध्यक्ष
देवकोटा बन्ने भए नीति तथा योजना आयोगको उपाध्यक्ष
संविधान संशोधन गर्ने सरकारको अन्तिम तयारीपछि यस्तो आयो एमालेको कडा प्रतिक्रिया
संविधान संशोधन गर्ने सरकारको अन्तिम तयारीपछि यस्तो आयो एमालेको कडा प्रतिक्रिया

तपाईंले छुटाउनुभयो कि?