Thursday, May 2
Shadow

अन्तर्राष्ट्रिय

अन्तिम अवस्था आएमा रुसले परमाणु हतियार प्रयोग गर्न सक्छ : रूस

अन्तिम अवस्था आएमा रुसले परमाणु हतियार प्रयोग गर्न सक्छ : रूस

अन्तर्राष्ट्रिय
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले परमाणुअस्त्र प्रयोग गर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने बताएका छन्। सीएनएन टेलिभिजनलाई दिएको एउटा अन्तर्वार्तामा पेस्कोभलाई रुसले कस्तो अवस्थामा आफ्नो परमाणु क्षमताको प्रयोग गर्छ भनेर सोधिएको थियो। उनले आफ्नो देशमाथि अस्तित्वको खतरा आइपरे त्यसो हुन सक्ने बताएका हुन्। त्यस्तो खतराका आयाम रुसको घरेलु सुरक्षा अवधारणामा समाविष्ट भएको उनले उल्लेख गरे। युक्रेनमा भइरहेको युद्धलाई प्रवक्ता पेस्कोभले विशेष सैनिक कारबाहीको सङ्ज्ञा दिए।  त्यसको उद्देश्य रुसको छेउछाउबाट रुस विरोधीहरूलाई निमिट्यान्न पार्ने रहेको टिप्पणी समेत उनले गरे। पेस्कोभका टिप्पणीलाई अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले खतरनाक भन्दै एक जिम्मेवार परमाणुशक्तिले गर्ने व्यवहार त्यस्तो हुन नहुने बताए। युक्रेनमा अतिक्रमण भएको तीन दिनप...
भियतनाममा जस्तो अफगानिस्तान युद्धमा हारेका हैनाैं : अमेरिका

भियतनाममा जस्तो अफगानिस्तान युद्धमा हारेका हैनाैं : अमेरिका

अन्तर्राष्ट्रिय
काठमाडौं : एजेन्सी अफगानिस्तानको राजधानीसहित सत्ता नै तालिबानको कब्जामा गएपछि संयुक्त राज्य अमेरिकाले काबुलमा रहेको आफ्नो दूतावासबाट कर्मचारी फिर्ता लिइरहेका बेला विदेश मन्त्री एन्टोनी ब्लिन्केनले भियतनामबाट अमेरिका बाहिए जस्तो तुलना गर्नु गलत भएको बताएका छन् । आइतवार अमेरिकी मिडियासँगको साक्षात्कारमा, ब्लिन्केनले अगस्टको अन्त्यसम्म अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने राष्ट्रपति जो बिडेनको निर्णय को बचाव गरे । अमेरिकी सेनाले अफगानिस्तानमा बिग्रिएको सुरक्षा स्थितिमा योगदान दिएको छ । ब्लिन्केनले सीएनएनलाई भने, सन् १९७५ मा भियतनाम युद्धको अन्त्यमा साइगोनको पतन भएको थियो । ब्लिन्केन भन्छन्, "हामी २० बर्ष पहिले एउटा मिशन लिएर अफगानिस्तान गयौं र त्यो मिशन सेप्टेम्बर ११ मा हमला गर्ने मानिसहरु संग बदला लिनु थियो र हामी त्यो मिशनमा सफल भयौं।" सन् १९७५ मा ३५ वर्ष युद्ध लडेको अमेरिकालाई...
“सी जिनफिङ माओ बन्ने बाटोमा”

“सी जिनफिङ माओ बन्ने बाटोमा”

अन्तर्राष्ट्रिय
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पुरा भएको छ। पार्टीको नेतृत्वमा अहिले ६८ वर्षीय सी चिनफिङ छन्। उनी शक्तिमा आएको नौ वर्ष भइसक्यो। तीन वर्षअघि उनले दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने व्यवस्था परिवर्तन गराएका छन्। त्यसैले उनले सन् २०२८ सम्म र सम्भवतः २०३३ सम्मै नेतृत्व नछाड्न सक्छन्। अर्को वर्ष पार्टीको २० औँ सम्मेलन हुँदैछ। के अहिले महासचिव रहेका सीले सो सम्मेलनमा माओको पार्टी अध्यक्षको पदवी लेलान्? अहिलेको मुख्य प्रश्न हो यो। प्रशंसकहरुका लागि सी सही समयको सही व्यक्ति हुन्। जो देश र पार्टीलाई ‘नयाँ युगमा’ डोर्‍याउन तम्तयार छन्। नयाँ युगको अर्थ चीन अमेरिकालाई उछिनेर विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्नु र सैन्य तथा प्रविधिको क्षेत्रमा विश्वको महाशक्ति बन्नु हो। ‘यो पार्टीले अनेकौँ ठक्कर खाएको छ,’ बेइजिङका एक बौद्धिक डेविड वाङले १९५० को दशकको भोकमरी र सांस्कृतिक क्रान्त...
चीनले लगायो एक अर्ब डोज खोप

चीनले लगायो एक अर्ब डोज खोप

अन्तर्राष्ट्रिय
बेइजिङ । चीनले शनिबारसम्ममा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ । आयोगका अनुसार पछिल्लो पाँच दिनमा मात्र १० करोड डोजभन्दा बढी खोप लगाइएको छ । गत मार्चको अन्त्यदेखि चीनले व्यापक खोप अभियान सञ्चालन गरेको थियो । पहिलो चरणमा २५ दिनको अवधिमा दश करोडबाट २० करोड डोज खोप लगाइएकोमा पछिल्ला १६ दिनमा ३० करोड डोज खोप दिइएको थियो । तर खोप अभियान अझ तिब्र बनाएसँगै छ दिनको अवधिमा ८० करोडबाट ९० करोड खोप लगाइएको थियो । चीनमा गत वर्षदेखि हालसम्म २१ किसिमका खोपहरु क्लिनिकल परीक्षणमा रहेका छन् । त्यसमध्ये चार किसिमका खोपलाई शर्तसहित मार्केटिङको इजाजत दिइएको छ भने तीन किसिमका खोपलाई देशभित्र आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । चीनमा सञ्चालित खोप अभियानमा १८ वर्षभन्दा माथिको उ...
भारतसँगको सीमा रक्षा गर्न तिब्बती युवा चीनियाँ सेनामा

भारतसँगको सीमा रक्षा गर्न तिब्बती युवा चीनियाँ सेनामा

अन्तर्राष्ट्रिय
काठमाडौं : चीनको सेनाले सिक्किमको सीमापार इलाकाहरूमा स्वयम्सेवक मिलिशिया गठन गर्न तिब्बतका बेरोजगार युवाहरूलाई भर्ती गर्न थालेको छ । चिनियाँ सेनाको यो निर्णयले यसको भारतमा तरंग उत्पन्न भएको छ । चीनको यो निर्णयले भारत चिन्तित हुनु नपर्ने तर नजिकबाट नियालनु पर्ने भारतीय समाचार संस्था द प्रीण्टले जनाएको छ । चीनको भारतसँग लद्दाखदेखि अरुणाचल प्रदेशसम्म ३४८८ किलोमिटर सीमाना तिब्बतमा रहेको छ । भारत र चीनबीच लद्दाखमा एक बर्षदेखि शुरू भएको तनावपछि स्वैच्छिक सेनामा भर्ती हुने अभियान सुरु भएको छ। इंटेल इनपुट्सका अनुसार चिनियाँ जनताको लिबरेशन आर्मी (पीएलए) र पुलिस अधिकारीहरूले सिक्किमको विपरीत रहेको याडोंग काउन्टी, र यस क्षेत्रका अन्य छिमेकी क्षेत्रका बेरोजगार युवाहरूलाई भर्ती गरिरहेका छन्। गुप्तचरहरूको सुचना अनुसार ती बेरोजगार तिब्बतीयनहरुलाई पुलिस र पीएलए केन्द्रमा तालिम र त्यसपछि रोजगार...
चीनको कठोर संघर्षका सय वर्ष : गृहयुद्ध, अमेरिका-रुसको आणविक धम्की हुँदै महाशक्तिसम्मको यात्रा

चीनको कठोर संघर्षका सय वर्ष : गृहयुद्ध, अमेरिका-रुसको आणविक धम्की हुँदै महाशक्तिसम्मको यात्रा

अन्तर्राष्ट्रिय, राजनीति, विचार/ब्लग
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले स्थापना भएको १०० औं वार्षिकोत्सव मनाउँदै छ । एक शताब्दीमा चुनौति र सफलताहरू के के थिए रु यो विशाल देशको शासन चीन र विश्वका लागि आर्थिक चमत्कार सिर्जना गर्ने प्रभावकारी आर्थिक नीतिहरू कार्यान्वयनमा सफलताको लागि पर्दापछाडीका के कारण थिए । वर्तमान श्रृंखलालाई दुई भागमा विभाजित गरिनेछ । सीपीसीले कसरी आँधीबेहरीको सामना गर्यो र संकटमाथि विजय हासिल गर्न दृढ नेतृत्वले कसरी सीपीसीको सफलताको लागि महत्वपूर्ण भूमिका खेले भन्ने बिषय महत्वपूर्ण छ । सीपीसीले १९८० को दशकमा सामना गरेको गम्भीर आन्तरिक र बाह्य चुनौतीका बारेमा जान्न आवश्यक छ । एक अर्ब ४० करोड चिनियाँ जनता जुलाई १ मा पार्टीको स्थापना भएको १०० औं वार्षिकोत्सवको अवसरमा भव्य समारोहको लागि तयारी गर्दै छन् । १०० बर्ष भन्दा बढीको इतिहास भएको राजनीतिक दलहरू विरलै पाउँदैनन्, तर लगभग कसैले पनि सीपीसीले गरेका उपलब्ध...
कोभिडबाट निको भइसकेकामा अर्को प्राणघातक समस्या

कोभिडबाट निको भइसकेकामा अर्को प्राणघातक समस्या

अन्तर्राष्ट्रिय, स्वास्थ्य
नयाँदिल्ली । भारतको मुम्बईस्थित आँखाका शल्यचिकित्सक डा. अक्षय नायर शनिबार तीन साताअघि कोभिड–१९ को उपचारबाट निको भएका एक २५ वर्षीया महिलाको शल्य चिकित्सकका लागि प्रतीक्षारत थिए । मधुमेहका पनि रोगी रहेकी तिनको उपचारमा नाक, कान र घाँटीका पनि विशेषज्ञ अक्षयले काम शुरू गरिसकेका थिए । उनले उनको नाकबाट ट्युब छिराएर अति दुर्लभ तर खतरनाक संक्रमित तन्तु म्युकोमाइकोसिस निकाल्न थाले । यस डरलाग्दो संक्रमणले नाक र कान तथा कहिलेकाहिं मष्तिस्कलाई समेत नराम्ररी प्रभावित पार्दछ । तर, तीन घन्टा लामो शल्यक्रियाका दौरानमा आखिर त्यस संक्रमणको कारण बिरामीको ज्यान बचाउन डा. अक्षयले उनको एउटा आँखै निकाल्नुपर्यो । कोभिड–१९ को भयावह दोस्रो संक्रमण लहर फैलिरहेको स्थितिमा भारतमा डाक्टरहरूले निको भइसकेका कोभिड बिरामीहरूमा छालामा संक्रमण हुने अर्थात् ‘ब्ल्याक फन्गस’को आक्रमणको घटना देखिइरहेको बताएका छन् । प्रायशः माट...
अमेरिकी गोलीकाण्ड : एक नेपालीसहित चार जनाको मृत्यु

अमेरिकी गोलीकाण्ड : एक नेपालीसहित चार जनाको मृत्यु

अन्तर्राष्ट्रिय, समाज
डिसी । अमेरीकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको अन्धाधुन्ध गोली प्रहारमा परी एक नेपालीको ज्यान गएको छ । शनिबार बिहान साढे ६ बजे गोलीकाण्डमा संखुवासभा खादवारी नपा ६, तल्लो पांठा निवासी करिब २५ वर्षीय सागर घिमिरेको ज्यान गएको हो । बाल्टिमोरको मुख्य शहर इनर हार्बर देखि ९ माइल उत्तरपश्चिममा भएको उक्त गोलीकाण्डमा ज्यान गुमाउनेमा घिमिरे सहित दुई स्पेनी नागरिक छन् । एकको प्रहरीले पहिचान खुलाएको छैन। अध्ययनको सिलसिलमा अमेरिका आएका घिमिरे साउथ क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सकेर एक साता अघि मात्रै बाल्टिमोर आएका थिए । केही समय बाल्टीमोरमा नै काम गरेर नेपाल फर्किने तयारीमा रहेका उनको गोली काण्डमा परी ज्यान गएको हो । उक्त घटनाको नेपाली दूतावासले खेद प्रकट गरेको छ । राजदूत डा. युवराज खतिवडाले पनि यस घटनामा विशेष चासो देखाएका हुन् ।...
कोरोनाविरुद्धको चिनियाँ खोपले पायो डब्लुएचओबाट अनुमति

कोरोनाविरुद्धको चिनियाँ खोपले पायो डब्लुएचओबाट अनुमति

अन्तर्राष्ट्रिय
बेइजिङ । सिनोफार्मले विकास गरेको चिनियाँ खोप भेरोसेलले विश्व स्वास्थ्य संगठनबाट शुक्रबार आपतकालिन प्रयोगको अनुमति प्राप्त गरेको छ । डब्लुएचओले युरोप र अमेरिकाबाहिर उत्पादन भएको खोपलाई पहिलोपटक अनुमति दिएको हो । यसअघि फाइजर-बायोएनटेक, अक्सफोर्ड-अस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोर्डनाले विकास गरेका खोपले आपतकालिन प्रयोगको अनुमति प्राप्त गरेका छन् । चीनले विकास गरेको भेरोसेललाई नेपालमा पनि आपतकालिन प्रयोगमा ल्याइसकिएको छ । नेपालमा हजारौंले भेरोसेल खोप लगाएका छन् । ल्याटिन अमेरिकी र एसियाली मुलुकले पनि भेरोसेललाई अनुमति दिइसकेका छन् । डब्लुएचओले चिनियाँ खोप सुरक्षित, प्रभावकारी र गुणस्तरीय रहेको जनाएको छ । यो चिनियाँ खोप १८ वर्षभन्दा माथिल्लो उमेरकालाई २ डोज दिन भनिएको छ ।...
भारतमा नियन्त्रण बाहिर कोरोना, जी ७ को बैठकमै कोरोना पोजेटिभ

भारतमा नियन्त्रण बाहिर कोरोना, जी ७ को बैठकमै कोरोना पोजेटिभ

अन्तर्राष्ट्रिय
एजेन्सी : लन्डनमा चलिरहेको जी सेबेन देशहरुको बैठकमा सहभागी हुन बेलायतको राजधानी लण्डन पुगेका भारतका प्रतिनिधिमण्डका २ सदस्यहरुलाई कोरोना पोजेटिभ देखिएको छ । लन्डनमा रहेका भारतीय परराष्ट्रमन्त्री सुब्रह्मण्यम जयशंकरले एक ट्विटर सन्देशमा आफू भौतिक रुपमा बैठकमा सहभागी नहुने बताएका छन् । उनी स्काईपको मदतबाट बैठकमा सहभागी हुने छन् । तर जयशंकरलाई भने कोरोना भाइरस नेगेटिभ देखिएको छ । भारतमा कोरोनाको संक्रमण नियन्त्रण बाहिर गईसकेको छ । प्रत्येक दिन भारतमा करिब पौने चार लाखको हाराहारीमा कोरोना संक्रमित थपिईरहेका छन् भने दैनिक साढे तीन हजार बढीको मृत्यु भईरहेको छ । कोरोना कै कारण पूर्वी बंगालको पूर्वी राज्य, जसले मोदीको पार्टीलाई गत हप्ताको निर्वाचनमा पराजित गरेको ठानिएको छ ।...
क्यानडाद्धारा भारतबाट आउने सबै उडानमाथि प्रतिबन्धको घोषणा

क्यानडाद्धारा भारतबाट आउने सबै उडानमाथि प्रतिबन्धको घोषणा

अन्तर्राष्ट्रिय, स्वास्थ्य
एजेन्सी : क्यानडाले आगामी ३० दिनका लागि भारतबाट आउने सबै उडानमाथि प्रतिबन्धको घोषणा गरेको छ । भारतमा बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गरेर यस्तो निर्णय लिइएको क्यानडा सरकारले जनाएको छ । क्यानडाले यो प्रतिबन्ध पाकिस्तानमाथि पनि लगाएको जनाएको छ । क्यानडाका यातायातमन्त्री उमर अलगाबराले बिहीबार भनेका छन्, ‘भारत र पाकिस्तानबाट आउने सबै व्यावसायिक र निजी उडानमाथि आगामी ३० दिनका लागि प्रतिबन्ध लगाइएको छ।’ उनका अनुसार यो नियम बिहीबार स्थानीय समयानुसार राति ११ः३० बजेबाट लागू भएको छ । कार्गो उडानमाथि भने प्रतिबन्ध लगाइएको छैन । ‘खोप, पीपीई र अन्य अत्यावश्यक सामग्रीको आपूर्ति गर्नुपर्ने भएकोले कार्गो उडान भने निमयित हुनेछन्,’ उनले भनेका छन्, ‘यो अस्थायी प्रतिबन्ध हो । निकट भविष्यमा त्यहाँको अवस्था विश्लेषण गरी यो निर्णयमाथि पुनर्विचार गर्नेछौं ।...
इथियोपियामा विगत दुई दिनमा १०० बढीको मृत्यु

इथियोपियामा विगत दुई दिनमा १०० बढीको मृत्यु

अन्तर्राष्ट्रिय
१० पुस । इथियोपियामा विगत दुई दिनमा भएका सशस्त्र झडपमा कम्तीमा १०० व्यक्तिको मृत्यु भएको राष्ट्रिय अधिकारवादी समूहहरूले बिहीबार बताएका छन् । बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी गाउँमा सशस्त्र समूह पसी गाउँलेहरू सुतिराखेको अवस्थामा घर तथा टहरामा आगो लगाएको र केहीलाई गोली हानी हत्या गरेको इथियोपियाली मानव अधिकार आयोगले सिन्ह्वासँग बताएको छ । मानव अधिकारवादी उक्त समूहले इथियोपियामा पछिल्लो केही समय यता मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बनेको र यसले नागरिक आक्रान्त बनेका बताएको छ ।   आक्रमण लुकीछिपी तथा हाकाहाकी दुबै रूपमा हुने गरेका यसले पछिल्ला महिनाहरूमा निकै विकराल रूप लिएको आयोगले बताएको छ । मानव अधिकारवादी समूहहरूले गरेको छानवीनमा आक्रमण भएका स्थानहरूमा सुरक्षा दिन सुरक्षाकर्मी पुग्न नसकेको तर आयोगले स्थानीयको सूचना र सोधपुछका आधारमा घटनाको लेखाजोखा र...
भारतले मिचेको भूमि फिर्ता ल्याउन खोज्दा केहीले पार्टी फुटाए : ओली

भारतले मिचेको भूमि फिर्ता ल्याउन खोज्दा केहीले पार्टी फुटाए : ओली

अन्तर्राष्ट्रिय, गशिप, राजनीति, विशेष खबर
काठमाडौं : पुष ९, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका छन् । बिहीबार बालुवाटारमा आफ्नो समूहको केन्द्रीय समितिको बैठकमा उनले छिमेकीले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता माग्दा भारतसँग सम्बन्ध बिगारेको आरोप लगाउनेहरुले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताए । ओलीले आफूसँग मिल्न आए ठाउँँ खाली राखिएको र कसैलाई नहटाइएको बताए । त्यस्तै उनले संसद पुर्नस्थापना गर्ने कुनै बहाना नरहेको र बहुमत प्राप्त सरकारले गरेको संसद बिघटन पुर्नस्थापना हुने सम्भावना नरहेको धारणा पनि राखे । प्रधानमन्त्री ओलीले अब आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने पनि बताए ।...
बेलायतमा देखिएको नयाँ कोरोना पुरानो भन्दा ७० प्रतिशत बढी संक्रामक

बेलायतमा देखिएको नयाँ कोरोना पुरानो भन्दा ७० प्रतिशत बढी संक्रामक

अन्तर्राष्ट्रिय, विशेष खबर, समाज, स्वास्थ्य
एजेन्सी : पुष ९, बेलायतमा तीब्र रुपमा फैलिएरहेको नयाँ कोरोना भाइरसले विश्वलाई पुनः चिन्तित बनाएको छ । नेपालसहित विश्वका ५० भन्दा बढी देशले बेलायतबाट जाने उडानमा र बेलायतबाट एवं बेलायत हुँदै आउने यात्रुमा रोक लगाएका छन् । कोरोनाको नयाँ भाइरसको इन्फेक्सनबाट बेलायतमा मंगलबार मात्रै ७ सय जनाको मृत्यु भएको छ भने एकैदिन ३६ हजार भन्दा बढी संक्रमित भएका छन् । नयाँ रूपको कोरोना भाइरस भेटिएपछि मंगलबार मात्र नेपालले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोकसमेत लगाएको छ । हालसम्मको अध्ययनअनुसार पुरानो रूपको कोरोना भाइरस भन्दा नयाँ रूपको कोरोना भाइरस ७० प्रतिशत बढी संक्रामक रहेको बेलायतको युनिभर्सिटी अफ हर्डस्फिल्डका ग्लोबल पब्लिक हेल्थका प्राध्यापक डा. पदम सिम्खडा बताउँछन् । बेलायतका ६० भन्दा बढी स्थानीय तहमा नयाँ स्वरुपको कोरोना भाइरस फैलिएको र कोभिड–१९ भन्दा बढी हानिकारक रहेको अध्ययनहरूल...
संसद भङ्ग गरेको डेढ हप्ता नबित्दै ओलीको अर्थपूर्ण भारत भ्रमण

संसद भङ्ग गरेको डेढ हप्ता नबित्दै ओलीको अर्थपूर्ण भारत भ्रमण

अन्तर्राष्ट्रिय, राजनीति, विशेष खबर
काठमाडौं : पार्टी भित्र अल्पमतमा परेर असंवैधानिक र हठात् तवरले प्रतिनिधिसभा बिघटन गरेर चौतर्फी आक्रमण झेलिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पौष २० गतेभित्रै भारत भ्रमणको तयारी गरेका छन् । ओलीको संसद विघटनको देश भित्र भत्सर्ना भइरहेकै बेला ओलीले संसद विघटन गरेको करिब डेढ हप्ता नबित्दै भारत भ्रमणको घनिभूत तयारी थालेको जनआस्थाले उल्लेख गरेको छ । गत वर्षदेखि चिसिएको दुई देशको सम्बन्ध सुधार्न भन्दै पछिल्लो चार महिनामा भारतबाट भएका औपचारिक तथा अनौपचारिक उच्चस्तरीय भ्रमणपछि पुस पहिलो साता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतको औपचारिक भ्रमण गर्ने गृहकार्य भइरहेको थियो । तर,अहिले एकाएक मुलुकमा विकसित चरम राजनीतिक संकट र अस्तव्यस्तताबीच प्रधानमन्त्रीको भारत भ्रमणको लागि आवश्यक गृहकार्य थालिएपछि राजनीतिक वृत्तमा अर्थपूर्ण ढंगले हेरिएको छ । उच्च स्रोतका अनुसार भ्रमण पुस २० गतेभित्र हुने गरी ...
सर्वोच्चद्वारा संसद विघटनको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्चद्वारा संसद विघटनको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

अन्तर्राष्ट्रिय, प्रदेश खबर, राजनीति, विशेष खबर
८ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । तर अन्तरिम आदेश दिन अस्वीकार गरे । अब यी सबै रिटमा शुक्रबार सं‌वैधानिक इजलासमा सुनुवाई हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको स्वीकृति असंवैधानिक भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सां‌सदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीसमेत रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । बुधबार कञ्चनकृष्ण न्यौपाने, समृत खरेलसमेत, लोकेन्द्र केसी...