उपत्यकाका प्रहरी वृत्तका प्रमुख फेरिए

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २२, २०७५
|
|
३५ पटक हेरिएको
Shares
उपत्यकाका प्रहरी वृत्तका प्रमुख फेरिए

सारांश

  • काठमाडौं, २२ असोज ।
  • उपत्यकाका तीन प्रहरी वृत्तका प्रमुख फेरिएका छन् ।
  • बौद्ध वृत्तमा डिएसपी नरेन्द्र चन्द, थानकोटमा कुमार बिक्रम थापा र सातदोबाटोमा गौतम मिश्रलाई पठाइएको छ ।

काठमाडौं, २२ असोज । उपत्यकाका तीन प्रहरी वृत्तका प्रमुख फेरिएका छन् । बौद्ध वृत्तमा डिएसपी नरेन्द्र चन्द, थानकोटमा कुमार बिक्रम थापा र सातदोबाटोमा गौतम मिश्रलाई पठाइएको छ ।

बौद्ध वृत्तका डिएसपी श्यामकुमार राई घुससहित पक्राउ परेपछि रिक्त भएको थियो । सातदोबाटो वृत्तका डिएसपी विनोद सिलवालको एक वर्षे कार्यकाल पुगेकाले सरुवा भएको हो । त्यस्तै थानकोट वृत्तका डिएसपी नवरत्न पौडेल शान्ति मिसनमा जान लागेकाले उनको सरुवा भएको छ । त्यस्तै ललितपुर परिसरमा डिएसपी अपिल बोहरालाई पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हितबहादुर र अनितादेवी नयाँ मन्त्री !
हितबहादुर र अनितादेवी नयाँ मन्त्री !
मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने
मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने
कर तिर्न जाँदा कमिसन दिनुपर्ने अवस्थाको अन्त्य कहिले ?
कर तिर्न जाँदा कमिसन दिनुपर्ने अवस्थाको अन्त्य कहिले ?
नयाँ संक्रमित भेटिए, नेपालमा कोरोना भाइरसको संक्रमित सख्या तीन पुग्यो
नयाँ संक्रमित भेटिए, नेपालमा कोरोना भाइरसको संक्रमित सख्या तीन पुग्यो
प्रधानमन्त्री र संघीय गठबन्धनबीच वालुवाटारमा वार्ता
प्रधानमन्त्री र संघीय गठबन्धनबीच वालुवाटारमा वार्ता
थाकसको अधिवशेन उद्घाटन नेकपा सचेतक शान्ता चौधरीले गर्ने
थाकसको अधिवशेन उद्घाटन नेकपा सचेतक शान्ता चौधरीले गर्ने
समानुपातिक मतमा एमाले अघिअघि, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा
समानुपातिक मतमा एमाले अघिअघि, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा
कांग्रेसमा हाई–कमाण्डको बैठक आजपनि, देउवा पूरानै अडानमा
कांग्रेसमा हाई–कमाण्डको बैठक आजपनि, देउवा पूरानै अडानमा
पहाडमा रहेका पानी घट्ट लोप हुने अवस्थामा
पहाडमा रहेका पानी घट्ट लोप हुने अवस्थामा
नख्खुमा विस्फोट हामीले नै गराएका हौँ : हेमन्तप्रकाश ओली
नख्खुमा विस्फोट हामीले नै गराएका हौँ : हेमन्तप्रकाश ओली

तपाईंले छुटाउनुभयो कि?