नाडाल र फेडेरर इटालियन ओपन टेनिसको तेस्रो चरणमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ३, २०७६
|
|
३३ पटक हेरिएको
Shares
नाडाल र फेडेरर इटालियन ओपन टेनिसको तेस्रो चरणमा

सारांश

  • काठमाडौं, ३ जेठ ।
  • शीर्ष खेलाडीहरु रफाइल नाडाल र रोजर फेडेरर इटालियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
  • गएराति भएको खेलमा फ्रान्सका जेर्मी चार्डीलाई ६–० र ६–१ को सोझो सेटमा हराउँदै साविक विजेता नाडाल तेस्रो चरणमा पुगेका हुन् ।

काठमाडौं, ३ जेठ । शीर्ष खेलाडीहरु रफाइल नाडाल र रोजर फेडेरर इटालियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा फ्रान्सका जेर्मी चार्डीलाई ६–० र ६–१ को सोझो सेटमा हराउँदै साविक विजेता नाडाल तेस्रो चरणमा पुगेका हुन् । तेस्रो चरणमा नाडालले निकोलोजसँग खेल्ने छन् ।

उता स्विस खेलाडी रोजर फेडेररले पोर्चुगलको जोआ सौसालाई ६–४ र ६–३ को सेटमा हराए । फेडेररले अब बोर्ना कोरिचसँग खेल्नेछन् ।ईटालीयन ओपन टेसिनको महिलातर्फ बेलायतकी योहाना कोन्टाले चौथो चरणमा पुगेकी छन् । तेस्रो चरणको खेलमा अमेरिकी प्रतिद्वन्द्वी भेनस विलियम्सलाई ६–२ र ६–४ को सोझो सेटमा हराउँदै कोन्टाले चौथो चरणमा आफ्नो स्थान पक्का गरेकी हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिनुहुने
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिनुहुने
सरकारलाई राष्ट्रसंघको पत्रः महाभियोग फिर्ता नलिए सुरक्षा परिषदले कडा कदम चाल्ने चेतावनी
सरकारलाई राष्ट्रसंघको पत्रः महाभियोग फिर्ता नलिए सुरक्षा परिषदले कडा कदम चाल्ने चेतावनी
जारको पानीमा मानव मलमुत्रमा पाइने कोलिमर्फ
जारको पानीमा मानव मलमुत्रमा पाइने कोलिमर्फ
बैंक तथा वित्तीय संस्थाको सञ्चालकको कार्यवधि दुई कार्यकाल
बैंक तथा वित्तीय संस्थाको सञ्चालकको कार्यवधि दुई कार्यकाल
राजेश , दिनेश मिना र मल्लिका  सास्कृतिक कार्यक्रम  का लागी मलेसिया आउदै ।
राजेश , दिनेश मिना र मल्लिका  सास्कृतिक कार्यक्रम  का लागी मलेसिया आउदै ।
सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत
सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत
तराई –मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता: प्रचण्ड
तराई –मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता: प्रचण्ड
जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढने
जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढने
आजको प्रतिनिधिसभामा दुई विधेयक टेबुल
आजको प्रतिनिधिसभामा दुई विधेयक टेबुल
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो

तपाईंले छुटाउनुभयो कि?