बालकृष्ण ढुंगेललाई आम माफी नदिन सर्वोच्चमा निवेदन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ११, २०७५
|
१
|
५९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं– सरकारले बालकृष्ण ढुंगेललाई आम माफी दिने तयारी गरेका कारण सर्वोच्चमा रिट  दर्ता भएको छ ।
  • सर्वोच्च अदालतको फैसलाले जन्मकैदको सजायँ भोगिरहेका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने तयारी गरिरहेको भन्दै अदालतमा निवदेन दर्ता भएको छ।
  • ढुंगेललाई माफी दिन नहुने भन्दै बिहीबार बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दर्ता गरेका हुन्।

काठमाडौं– सरकारले बालकृष्ण ढुंगेललाई आम माफी दिने तयारी गरेका कारण सर्वोच्चमा रिट  दर्ता भएको छ ।

सर्वोच्च अदालतको फैसलाले जन्मकैदको सजायँ भोगिरहेका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने तयारी गरिरहेको भन्दै अदालतमा निवदेन दर्ता भएको छ।

ढुंगेललाई माफी दिन नहुने भन्दै बिहीबार बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दर्ता गरेका हुन्। रिटमा उनले सरकारी कदमका विरुद्धमा अन्तरिम आदेशको माग समेत गरेका छन्।

आधार विना ढुंगेललाई माफी दिन लागिएको भन्दै रिट निवेदनमा ढुंगेललाई आगामी गणतन्त्र दिवसको अवसर पारेर कैदमुक्त गर्ने तयारी भइरहेको पनि निवेदनमा उल्लेख छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tahal Subedi Laduk

    याे ज्यान मारा लाई कसरि माफि दिने हाे याे सरकारले

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कान्स फिल्म फेस्टिभलमै भएको थियो अभिनेत्री अर्जेन्टोको बलात्कार !
कान्स फिल्म फेस्टिभलमै भएको थियो अभिनेत्री अर्जेन्टोको बलात्कार !
हावादारी कुरा होइन: हावाबाट बिजुली निस्कियो, गाउँ नै उज्यालो
हावादारी कुरा होइन: हावाबाट बिजुली निस्कियो, गाउँ नै उज्यालो
अन्नपूर्ण आधार शिविरमा चहलपहल बढ्दै
अन्नपूर्ण आधार शिविरमा चहलपहल बढ्दै
बारले भन्यो ‘न्याय सम्पादनमा हस्तक्षेप नगरौं,’ डाक्टर केसी र गंगामायालाई बचाउन आग्रह
बारले भन्यो ‘न्याय सम्पादनमा हस्तक्षेप नगरौं,’ डाक्टर केसी र गंगामायालाई बचाउन आग्रह
वनले जग्गा उपलब्ध नगराएपछि मोदीको नेपाल भ्रमण रोकियो
वनले जग्गा उपलब्ध नगराएपछि मोदीको नेपाल भ्रमण रोकियो
सिरहामा प्रारम्भिक परिणाम अाएका ७ मध्ये ३ मा कांग्रेस अगाडि
सिरहामा प्रारम्भिक परिणाम अाएका ७ मध्ये ३ मा कांग्रेस अगाडि
प्रचण्डको कडा प्रतिक्रिया : “ओलीले गणतन्त्रमाथि कू गरे, सशक्त प्रतिवाद गर्छौं”
प्रचण्डको कडा प्रतिक्रिया : “ओलीले गणतन्त्रमाथि कू गरे, सशक्त प्रतिवाद गर्छौं”
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
साँईलीको झल्को दिने अर्को गीत
साँईलीको झल्को दिने अर्को गीत
चिनियाँ टोली काठमाण्डौ आउँदै
चिनियाँ टोली काठमाण्डौ आउँदै

तपाईंले छुटाउनुभयो कि?