म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख ७, २०८०
|
|
३५ पटक हेरिएको
Shares
म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

सारांश

  • काठमाडौं।
  • म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
  • जर्मन क्लब बायर्न म्युनिखसँग क्वाटरफाइनलको दोस्रो लेगमा १-१ गोलको बराबरी खेलेकाे भएपनि समग्रमा ४-१ को जितसहित सिटी सेमिफाइनलमा प्रवेश गरेको हो।

काठमाडौं। म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

जर्मन क्लब बायर्न म्युनिखसँग क्वाटरफाइनलको दोस्रो लेगमा १-१ गोलको बराबरी खेलेकाे भएपनि समग्रमा ४-१ को जितसहित सिटी सेमिफाइनलमा प्रवेश गरेको हो। सिटीले क्वाटर फाइनलको पहिलो लेगमा ३-० को जित निकालेका कारण उसलाई सेमिफाइनलमा जान सहज भएकाे हाे।

एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा सिटीका लागि एर्लिङ ब्राउट हालान्ड र घरेलु टोली बायर्नका योसुवा किम्मिखले १-१ गोल गरेर खेललाई बराबरीमा राखेका हुन।

पहिलो हाफमा सिटीका हालान्डले पेनाल्टी चुकाएका थिए, जसका कारण पहिलो हाफ गोलरहित बराबरीमा रहन पुग्यो। तर, पेनाल्टीमा चुके पनि हालान्डले ५७औं मिनेटमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए।

खेल रोमाञ्चाकारी र प्रतिस्पर्धात्मक हुँदै जाँदा ८३औं मिनेटमा योसुवा किम्मिखले गोल गरे पछि खेल १–१ को बराबरीमा पुग्यो। उनले पेनाल्टीमार्फत गोल गरेका थिए। त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको भएपनि समग्रमा जित निकाल्दै सिटी सेमिफाइनलको यात्रा तय गर्न सफल भयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओलीलाई पूर्वराजा जस्तै बनाइदिने देउबाको चेतावनी
केपी ओलीलाई पूर्वराजा जस्तै बनाइदिने देउबाको चेतावनी
आलेख : विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती
आलेख : विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती
टिमुरे सुख्खा बन्दरगाह निर्माणले गति लिँदै
टिमुरे सुख्खा बन्दरगाह निर्माणले गति लिँदै
युद्धसम्बन्धी निर्णय लिने ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्‌बाट स्वीकृत
युद्धसम्बन्धी निर्णय लिने ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्‌बाट स्वीकृत
नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली
नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली
२० गते आउँदैछ सरकारको नीति तथा कार्यक्रम
२० गते आउँदैछ सरकारको नीति तथा कार्यक्रम
१६ वर्षीया नेपाली केटी फेसबुकका केटासाथी भेट्न एक्लै काठमाडौंबाट भारतको भोपाल पुगेपछि‘
१६ वर्षीया नेपाली केटी फेसबुकका केटासाथी भेट्न एक्लै काठमाडौंबाट भारतको भोपाल पुगेपछि‘
आजको मौसमः देशैभरी पानी पर्ने
आजको मौसमः देशैभरी पानी पर्ने
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
आजको मौसमः कोशी, बागमती र गण्डकीमा मौसम बदली हुने
आजको मौसमः कोशी, बागमती र गण्डकीमा मौसम बदली हुने

तपाईंले छुटाउनुभयो कि?