श्रीपेचमा कति छन् हीरा र माेतिका दाना ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
श्रीपेचमा कति छन् हीरा र माेतिका दाना ?

सारांश

  • काठमाडाै, २९ असाेज ।
  • राजतन्त्रको सबैभन्दा महत्वपूर्ण प्रतीकका रुपमा रहेको श्रीपेच र राजदण्डको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सार्वजनिक गरेका गरेका छन्।
  •  बुलेटप्रुफ सोकेशमा राखिएको श्रीपेच सार्वजनिक भएलगत्तै त्यसमा रहेका हीरा र मोतिजस्ता अमूल्य रत्नको परिमाण समेत सार्वजनि गरिएको छ।

काठमाडाै, २९ असाेज । राजतन्त्रको सबैभन्दा महत्वपूर्ण प्रतीकका रुपमा रहेको श्रीपेच र राजदण्डको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सार्वजनिक गरेका गरेका छन्। बुलेटप्रुफ सोकेशमा राखिएको श्रीपेच सार्वजनिक भएलगत्तै त्यसमा रहेका हीरा र मोतिजस्ता अमूल्य रत्नको परिमाण समेत सार्वजनि गरिएको छ।

नारायणहिटी दरवार संग्रहालयको सुर्खेत र रूपन्देही कक्षमा राखिएको श्रीपेचमा ७ सय ३० वटा हीराका टुक्रा छन् भने मोतिका दाना १ हजार ३ सय ७२ वटा छन्। यसैगरी पन्नाको दाना ६७ वटा छन् भने १ वटा मोति–माणिक्यपनि श्रीपेचमा जडिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?