१४ अाेभरकाे खेल सकिँदा नेपाल बलियाे अवस्थामा, कप्तान र उपकप्तान क्रिजमा !

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १०, २०७५
|
|
४९ पटक हेरिएको
Shares
१४ अाेभरकाे खेल सकिँदा नेपाल बलियाे अवस्थामा, कप्तान र उपकप्तान क्रिजमा !

सारांश

  • काठमाडौँ, १० भदौ ।
  • एसिया कप छनोट खेलका लागि श्रृलंकामा अभ्यासरत रहेको नेपाली क्रिकेट टोलिले स्थानिय क्लब कोल्टस क्रिकेट क्लबसँग आफ्नो अन्तिम अभ्यास खेल खेल्ने क्रममा ५० रन पुरा गरेको छ ।
  • २ सय १७ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटको रुपमा सुवासलाई गुमाउँदै १४ ओभरमा ७६ रन बनाएर खेलिरहेको छ ।

काठमाडौँ, १० भदौ । एसिया कप छनोट खेलका लागि श्रृलंकामा अभ्यासरत रहेको नेपाली क्रिकेट टोलिले स्थानिय क्लब कोल्टस क्रिकेट क्लबसँग आफ्नो अन्तिम अभ्यास खेल खेल्ने क्रममा ५० रन पुरा गरेको छ । २ सय १७ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटको रुपमा सुवासलाई गुमाउँदै १४ ओभरमा ७६ रन बनाएर खेलिरहेको छ । क्रिजमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल क्रमश व्याक्तिगत १९ र ३१ रन बनाएर खेलिरहेका छन् ।
यस अघि टस जितेर ब्याटिङ गरेको कोल्ट्सले ४९ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । कोल्ट्सका लागि हसन हेवानले अर्धसतकिय पारी खेलेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरीमा दिउँसै लुटियो एनएमबि बैंक
महोत्तरीमा दिउँसै लुटियो एनएमबि बैंक
प्रितम र आयूष ‘सारेगमप’को सेमिफाइनलमा
प्रितम र आयूष ‘सारेगमप’को सेमिफाइनलमा
यति कार्पेटको गोदाममा आगो लाग्दा लाखौंको धनमाल जलेर नष्ट
यति कार्पेटको गोदाममा आगो लाग्दा लाखौंको धनमाल जलेर नष्ट
राष्ट्रपतिमा विद्या र झलनाथको सम्भावना छ, सुवास आउट : लालबाबु
डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच  गोप्य भेटवार्ता भएको खुलासा
डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच गोप्य भेटवार्ता भएको खुलासा
आफैं पैसा हालेर जीवन बीमा गर्दा यसरी फसे प्राइम लाइफका सञ्चालक !
आफैं पैसा हालेर जीवन बीमा गर्दा यसरी फसे प्राइम लाइफका सञ्चालक !
नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे  काे लक्ष्य !
नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे काे लक्ष्य !
कांग्रेस संसदीय दलको नेताको चुनाव आज
कांग्रेस संसदीय दलको नेताको चुनाव आज
प्रादेशिक राजधानी दाङ हुनुपर्ने आन्दोलनमा वन महासङ्घ पनि मिसियो
प्रादेशिक राजधानी दाङ हुनुपर्ने आन्दोलनमा वन महासङ्घ पनि मिसियो
एकीकृत मुसहर बस्ती बनाउन धुर्मुस सुन्तलीलार्इ अढाई करोड अझै अपुग
एकीकृत मुसहर बस्ती बनाउन धुर्मुस सुन्तलीलार्इ अढाई करोड अझै अपुग

तपाईंले छुटाउनुभयो कि?