१८ वर्षे जवानीमा यस्ती देखिइन् तेरिया मगर, हेर्नुस् फोटो फिचर

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख २३, २०७६
|
|
५५ पटक हेरिएको
Shares
१८ वर्षे जवानीमा यस्ती देखिइन् तेरिया मगर, हेर्नुस् फोटो फिचर

सारांश

  • तेरिया फौजा मगर भारतमा समेत निकै चर्चित बनेकी नेपाली चेली हुन् ।
  • तेरिया चर्चित भारतीय टेलिभिज सो डान्स इण्डिया डान्सबाट चर्चामा आएकी हुन् ।
  • डान्सिङ रियालिटी शो डान्स इण्डिया डान्स लिटिल मास्टरको तेस्रो सिजनको उपाधि जितेर चर्चामा आएकी तेरिया त्यतिबेला १४ वर्षकी थिइन् ।

तेरिया फौजा मगर भारतमा समेत निकै चर्चित बनेकी नेपाली चेली हुन् । तेरिया चर्चित भारतीय टेलिभिज सो डान्स इण्डिया डान्सबाट चर्चामा आएकी हुन् । डान्सिङ रियालिटी शो डान्स इण्डिया डान्स लिटिल मास्टरको तेस्रो सिजनको उपाधि जितेर चर्चामा आएकी तेरिया त्यतिबेला १४ वर्षकी थिइन् । उक्त रियालिटीको उपाधि जिते पछि तेरिया निकै चर्चित बनिन् । नेपाल र भारतका थुप्रै कार्यक्रमहरुमा उनी व्यस्त भइन् । नेपाल र भारत बाहेक नेपालीहरु रहेको प्राय मुलुकमा तेरियालाई कार्यक्रममा लागि बोलाइयो ।

डान्स इण्डिया डान्स पछि भारतकै अर्को चर्चित रियालिटी शो झलक दिखला जामा पनि उनी सहभागि भइन् । उक्त शोको ९ औँ सिजनमा समेत विजेता बने पछि तेरियाको ख्याती अझै चुलियो ।

अहिले भारतमै रहेकी तेरिया १८ वर्षकी भएकी छिन् । बढ्दो उमेरसँगै उनको सुन्दरता पनि झनै निखारिएर गएको छ । उनले समय समयमा सामाजिक सञ्जालहरुमा पोष्ट गर्ने तस्विरहरुमा तेरियालाई निकै सुन्दर र हट देखिन्छ ।

रुपन्देहीको रुद्रपुरकी तेरियालाई सामाजिक सञ्जालमा पछ्याउनेहरुको संख्या पनि ठूलै छ । उनको भेरिफाइड फेसबुक पेजमा करिब ५ लाखले लाइक गरेका छन् । इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय रहेकी तेरियामा त्यहाँ २ लाख भन्दा बढिले फलो गरेका छन् ।

हेरौ उनका केही क्यूट र हट तस्विरहरु

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस बैठकः अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा
कांग्रेस बैठकः अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा
कञ्चनपुरमा फेरि अर्काे हत्या, स्कुलबाट हराएका १३ वर्षीय बालकको शव खोलामा भेटियो
कञ्चनपुरमा फेरि अर्काे हत्या, स्कुलबाट हराएका १३ वर्षीय बालकको शव खोलामा भेटियो
पछाडि परेका प्रदेशलाई विजेट विनियोजनमा विशेष प्राथमिकता : प्रधानमन्त्री दाहाल
पछाडि परेका प्रदेशलाई विजेट विनियोजनमा विशेष प्राथमिकता : प्रधानमन्त्री दाहाल
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउँछौँ : प्रधानमन्त्री
बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउँछौँ : प्रधानमन्त्री
सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स
सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स
वामगठबन्धन लाइ उम्मेद्वारकाे टुंगाे लगाउन कठिन।  अब के हुन्छ ?
वामगठबन्धन लाइ उम्मेद्वारकाे टुंगाे लगाउन कठिन। अब के हुन्छ ?
अमेरिकी राष्ट्रपति ट्रम्प स्वीट्जरल्याण्डको डाभोसमा
अमेरिकी राष्ट्रपति ट्रम्प स्वीट्जरल्याण्डको डाभोसमा
आर्थिक अराजकता अन्त्य गर्नु अहिलेकाे मुख्य उद्देश्य होः अर्थमन्त्री खतिवडा
आर्थिक अराजकता अन्त्य गर्नु अहिलेकाे मुख्य उद्देश्य होः अर्थमन्त्री खतिवडा
चोरी तस्करी नियन्त्रणबाट रु २२ लाख राजश्व असुली
चोरी तस्करी नियन्त्रणबाट रु २२ लाख राजश्व असुली

तपाईंले छुटाउनुभयो कि?