तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ३, २०७६
|
|
५६ पटक हेरिएको
Shares
तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा

सारांश

  • ‘तराई क्षेत्रमा भएको हावाहुरीले तरकारीमा केही असर पुगेकै हो तर भारतबाट पर्याप्त भित्रिएको छ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘मूल्य हालसम्मको उच्च हुनु रहस्यमय छ ।
  • मूल्य विश्लेषण गरेका छौं ।
  • जुनसूकै बेला छापा मारेर कारवाही हुन्छ ।

‘तराई क्षेत्रमा भएको हावाहुरीले तरकारीमा केही असर पुगेकै हो तर भारतबाट पर्याप्त भित्रिएको छ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘मूल्य हालसम्मको उच्च हुनु रहस्यमय छ । मूल्य विश्लेषण गरेका छौं । जुनसूकै बेला छापा मारेर कारवाही हुन्छ ।’

विभागका अनुसार सबैभन्दा बढी गोलभेडाको भाउ बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले पनि एक महिनाको अवधिमा गोलभेडाको मूल्य दोब्बरले बढेको देखाउँछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना पुष्टि भएको तेस्रो दिनमा मृत्यु
कोरोना पुष्टि भएको तेस्रो दिनमा मृत्यु
१३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ
१३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ
प्रचारमा जाँदा भिरबाट लडेर मृत्यु
प्रचारमा जाँदा भिरबाट लडेर मृत्यु
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस
संसद विघटनको सिफारिश बोकेर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओली
आज विश्व गैँडा दिवस ः गैँडा संरक्षणबारे अन्तरक्रिया
म्याकुलमले गरे क्रिकेटबाट सन्यासको घोषणा, ग्लोबल टी–२० नै अन्तिम खेल हुने
म्याकुलमले गरे क्रिकेटबाट सन्यासको घोषणा, ग्लोबल टी–२० नै अन्तिम खेल हुने
घोराही सिमेण्टको सगरमाथा ब्राण्ड गुणस्तरहीन, बिक्रीवितरण रोक्न पत्राचार
घोराही सिमेण्टको सगरमाथा ब्राण्ड गुणस्तरहीन, बिक्रीवितरण रोक्न पत्राचार
हाम्रो भूमि फिर्ता ल्याउँछौं, छिमेकीले सेना फिर्ता लैजाउन : प्रधानमन्त्री
हाम्रो भूमि फिर्ता ल्याउँछौं, छिमेकीले सेना फिर्ता लैजाउन : प्रधानमन्त्री
मुख खोले डा. भट्टराईले, प्रदेशको केन्द्र पञ्चायतभन्दा गएगुज्रेको असन्तुलन
मुख खोले डा. भट्टराईले, प्रदेशको केन्द्र पञ्चायतभन्दा गएगुज्रेको असन्तुलन

तपाईंले छुटाउनुभयो कि?