अदालतले जन्मकैद सुनाएका काङ्ग्रेस नेता गाउँपालिका अध्यक्ष

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २३, २०७४
|
|
६२ पटक हेरिएको
Shares
अदालतले जन्मकैद सुनाएका काङ्ग्रेस नेता गाउँपालिका अध्यक्ष

सारांश

  • बाँके, २३ असार ।
  • बाँके जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका व्यक्ति गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन्।
  • जेल जानुपर्नेमा विजयको माला पहिरने भाग्यमानी हुन्, नेपाली काँग्रेसबाट बाँकेको डुडुवा गाउँपालिकाको उम्मेद्वार बनेका नरेन्द्रकुमार चौधरी कुर्मी ।

बाँके, २३ असार । बाँके जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका व्यक्ति गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन्।

जेल जानुपर्नेमा विजयको माला पहिरने भाग्यमानी हुन्, नेपाली काँग्रेसबाट बाँकेको डुडुवा गाउँपालिकाको उम्मेद्वार बनेका नरेन्द्रकुमार चौधरी कुर्मी । उनी संघीय समाजवादी फोरम नेपालका उम्मेद्वार विजयबहादुर यादवलाई हराउँदै गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् ।

कारागारमा सजाय भोगिरहेका चौधरीलाई २०७१ सालको प्रजातन्त्र दिवसका अवसरमा तत्कालीन नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले कैद माफी गरिदिएको थियो।

जेलमुक्त भएका चौधरीमाथि दुईवटा डाँका मुद्दा, दुईवटा कर्तव्य ज्यान मुद्दा र ज्यान मार्ने उद्योगलगायत पाँच मुद्दामा जिल्ला अदालत बाँकेले जन्मकैदको सजाय तोकेको थियो। उनी जेलबाट रिहा भएपछि स्वागतका लागि नेपाली काँग्रेसका विभिन्न कार्यकर्ता उनीलाई भेटन पुगेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नुवाकोटमा टिपरको ठक्करबाट एककाे मृत्यु
नुवाकोटमा टिपरको ठक्करबाट एककाे मृत्यु
कोरोना अपडेटः संक्रमित एक करोड ५ लाख नाघ्यो, मृतक ५ लाख १३ हजार
कोरोना अपडेटः संक्रमित एक करोड ५ लाख नाघ्यो, मृतक ५ लाख १३ हजार
पोखरामा केवलकार अर्को वैशाखमा सञ्चालनमा, मंगलबार देखी जापानबाट पोखरामा सामान
पोखरामा केवलकार अर्को वैशाखमा सञ्चालनमा, मंगलबार देखी जापानबाट पोखरामा सामान
पृथ्वीसुब्बा गुरुङ लमजुङ ‘ख’बाट भारी मतान्तरले विजयी
पृथ्वीसुब्बा गुरुङ लमजुङ ‘ख’बाट भारी मतान्तरले विजयी
मोबाइल बाड्ने निर्णयको विरोध भएपछि यस्तो आयो विद्यासुन्दरको प्रतिक्रिया
मोबाइल बाड्ने निर्णयको विरोध भएपछि यस्तो आयो विद्यासुन्दरको प्रतिक्रिया
डिएसपी २ लाख घुस लिँदालिँदै यसरी पक्राउ परे
डिएसपी २ लाख घुस लिँदालिँदै यसरी पक्राउ परे
मोदीलाई ईमरान खानको बधाई, दक्षिण एसियाको विकासका लागि मिलेर काम गर्ने
मोदीलाई ईमरान खानको बधाई, दक्षिण एसियाको विकासका लागि मिलेर काम गर्ने
कोशी प्रदेश : सरकार गठनविरुद्धको रिट सुनुवाइ बुधबार हुने
कोशी प्रदेश : सरकार गठनविरुद्धको रिट सुनुवाइ बुधबार हुने
निर्वाचनबारेमा भ्रम फैलाउने नौ जना पक्राउ
निर्वाचनबारेमा भ्रम फैलाउने नौ जना पक्राउ
आतङ्कवादी आक्रमणमा सम्लग्नलाई हदैसम्म कडा कारबाही हुनुपर्छः अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प !

तपाईंले छुटाउनुभयो कि?