राष्ट्रियसभा बैठकमा एमालेकाे अवरोध

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ ३, २०७९
|
|
६२ पटक हेरिएको
Shares
राष्ट्रियसभा बैठकमा एमालेकाे अवरोध

सारांश

  • प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ ।
  • बजेट अधिवेशनको पहिलो दिन मंगलबार अपरान्ह बोलाइएको राष्ट्रियसभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर अवरुद्ध पारेका हुन ।
  • सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ गठबन्धन दलका नेता प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुले अगाडि सारेका माग सम्बोधन गर्न पहल समेत गर्न नचाहेकाले राष्ट्रियसभा बैठकलाई अवरुद्ध पार्ने कामलाई आफ्नो दलले निरन्तरता दिन बाध्य हुनु परेको एमालेका सांसद देवेन्द्र दाहालले बताए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ । बजेट अधिवेशनको पहिलो दिन मंगलबार अपरान्ह बोलाइएको राष्ट्रियसभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर अवरुद्ध पारेका हुन ।

सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ गठबन्धन दलका नेता प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुले अगाडि सारेका माग सम्बोधन गर्न पहल समेत गर्न नचाहेकाले राष्ट्रियसभा बैठकलाई अवरुद्ध पार्ने कामलाई आफ्नो दलले निरन्तरता दिन बाध्य हुनु परेको एमालेका सांसद देवेन्द्र दाहालले बताए ।

उनले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारवाही गरिएको सूचना टाँस नगरेर सभामुख सापकोटाले गल्ती गरेको र त्यस गल्तीको आत्मालोचना गरेर उनीहरुलाई कारबाही गरिएको सूचना जारी नगरेसम्म राष्ट्रियसभा बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता दिने आफ्नो दलको अडान रहेको पनि स्पष्ट पारे । एमालेले आफ्नो दलले कारबाही गरेका सांसदहरुलाई सभामुख सापकोटाले सूचना टाँस नगरेसम्म संसद चल्न नदिने अडान सहित अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुम्ला आमाछोरोको भिरबाट लडेर मृत्यु
जुम्ला आमाछोरोको भिरबाट लडेर मृत्यु
ट्रम्प भ्रमणमा भारतीय शेयर बजार हेरफेर हुने सम्भावना
ट्रम्प भ्रमणमा भारतीय शेयर बजार हेरफेर हुने सम्भावना
एमसीसीमा सैन्य संलग्नता निषेध : अमेरिकी दूतावास
एमसीसीमा सैन्य संलग्नता निषेध : अमेरिकी दूतावास
राष्ट्रिय परिचयपत्र : दश औंलाका छापसहित वितरण शुरु
राष्ट्रिय परिचयपत्र : दश औंलाका छापसहित वितरण शुरु
बिरामी भेट्न जाँदा ध्यान दिनुस् है नत्र…
बिरामी भेट्न जाँदा ध्यान दिनुस् है नत्र…
वाग्मतीको धार परिवर्तन र एकोहोरो कटानले टौदह संकटमा, स्थानीय बस्ती गम्भीर जोखिममा
वाग्मतीको धार परिवर्तन र एकोहोरो कटानले टौदह संकटमा, स्थानीय बस्ती गम्भीर जोखिममा
नवलपरासी बौदीकाली गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश ओझा विजयी
नवलपरासी बौदीकाली गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश ओझा विजयी
कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्‍यो : अध्यक्ष ओली
कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्‍यो : अध्यक्ष ओली
राहदानी विभागको जिम्मा लिएको उच्च तहका प्राविधिक नेपाल आउंदै
राहदानी विभागको जिम्मा लिएको उच्च तहका प्राविधिक नेपाल आउंदै
प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा १६७ आयोजना सम्पन्न
प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा १६७ आयोजना सम्पन्न

तपाईंले छुटाउनुभयो कि?