Friday, May 17
Shadow

विशेष खबर

नयाँ अध्यक्ष बने नेपाल, ओली सच्चिएर आए पार्टीमा स्वागत गरिने

नयाँ अध्यक्ष बने नेपाल, ओली सच्चिएर आए पार्टीमा स्वागत गरिने

राजनीति, विशेष खबर
अध्यक्ष केपी शर्मा ओली बार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो । वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो । बैठकमा नेकपा अध्यक्ष प्रचण्डले  ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताए । बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओलीले राष्ट्र, जनता, पार्टीलाई घात भयो भनेर आउनुभयो भने हामी उहाँलाई स्वागत गर्छौं । गल्ती भयो, मैले गल्ती गरेँ, म पश्चाताप गरेर आउन तयार छु भनेर आउनुभयो भने म अहिले पनि स्वागत गर्न तयार छु ।’ ओलीले एकपक्षीय रुपमा संसद विघटन ग...
ओलीलाई कारबाही, पार्टी अध्यक्ष नेपाल

ओलीलाई कारबाही, पार्टी अध्यक्ष नेपाल

राजनीति, विशेष खबर
काठमाडौं, पुस ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल– माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी ओलीलाई पदबाट हटाएको छ । स्थायी कमिटीलगत्तै बसेको केन्द्रीय कमिटीको बैठकमा ओलीलाई हटाउने र नेपाललाई मनोनयन गरिएको प्रस्ताव दर्ता गरिएको छ । स्थायी कमिटीको प्रस्ताव केन्द्रीय कमिटीले पारित गर्ने भएकाले अब दाहाल–नेपाल समूहमा ओलीको स्थानमा नेपाल नयाँ अध्यक्ष बन्नुहुनेछ ।...
चुनावमा ५० लाख मतसहित दुई तिहाई ल्याउने ओलीको दाबी

चुनावमा ५० लाख मतसहित दुई तिहाई ल्याउने ओलीको दाबी

राजनीति, विशेष खबर
काठमाडौं : पौष ७, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीली अगामी चुनावमा दुई तिहाई मत ल्याउने दाबी गरेका छन् । बालुवाटारमा आफ्नो गुटको बैठकमा ओलीले सो कुरा बताएका हुन् । ओलीले बैठकमा भने, चुनाव हुनेमा कुनै दुविधा नराख्नुहोला । हाम्रो पार्टीले ५० लाख समानुपातिक मतसहित दुई तिहाई ल्याउँछ ।’ हाल सत्तारूढ नेकपामा कायम रहेका ४४७ केन्द्रीय सदस्यमा ५५६ जना थप गरेका छन् भने १९६ जना थप्न बाँकी छ । मंगलबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीमा कसैलाई पनि कारबाही नगर्ने बताएका थिए । अहिले केन्द्रीय समितिले काम गर्न नसकेकाले नयाँ साथीहरु थपेर गतिशील बनाउन खोजेको ओलीले बताए । मध्यावधि चुनाव हाल घोषित मिति १७ र २७ गरी दुई चरण वा १७ गते एकै चरणमा चुनाव हुनसक्ने उनले बताएको केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको प्रवक्तामा ज्ञवाली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको प्रवक्तामा ज्ञवाली

राजनीति, विशेष खबर
काठमाडौं : पौष ७, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । अध्यक्ष केपी शर्मा ओली ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको एक नेताले बताए ।...
गोयलसँग ओलीको त्यो गोप्य भेट, जसले खोलिदियो नक्कली राष्ट्रवादको जाम

गोयलसँग ओलीको त्यो गोप्य भेट, जसले खोलिदियो नक्कली राष्ट्रवादको जाम

अन्तर्राष्ट्रिय, फोटो, राजनीति, विशेष खबर
काठमाडौं : पौष ७, प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष गरी भारतसँग एउटा सार्वभौम मुलुकको नेताकारुपमा प्रष्ट अडान लिने र लागेको कुरा समकक्षीसमक्ष निर्धक्क राख्ने छवि बनेको थियो । उनको त्यही पक्ष पनि गुप्तचर सामन्त गोयलको काठमाडौँ आगमनपछि क्रमशः क्षयउन्मुख भएको छ । आफ्नै सहमतिमा छापिएको सीमा समस्यासम्बन्धी किताब शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई वितरण नगर्न निर्देशन दिँदा उनको झुकाव भारततिर बढिरहेको प्रतीत भइसकेको थियो । उनले गोलसँगको भेट सकभर गोप्य राख्न खोजेका थिए तर गोयल पक्षले नै त्यसलाई प्रचारमा ल्याइदिएपछि मध्यरातको भेट ढिलो गरी सार्वजनिक गर्न बालुवाटार बाध्य भयो । रअ प्रमुखसँगको अपरादर्शी भेटपछि नेकपाको संकट गहिरियो र ओली स्वयम् राष्ट्रवादी छवि पार्टीभित्र–बाहिर दुवैतिर धुमिलिँदै गयो । लिपुलेक सीमा विवादका विषयमा विवादास्...
कोरोनाबाट विश्वभर १७ लाख बढीको मृत्यु

कोरोनाबाट विश्वभर १७ लाख बढीको मृत्यु

अन्तर्राष्ट्रिय, जीवनशैली, फोटो, विशेष खबर, स्वास्थ्य
एजेन्सी : ७ पुष । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । हाल विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ७२ लाख ९६ हजार ६ सय १७ छ। पछिल्लो २४ घण्टामा मात्रै पाँच लाख पाँच हजार ५४८ कोरोना संक्रमित थपिएका हुन्। वर्ल्डोमिटर्सका अनुसार विश्वमा हालसम्म १७ लाख आठ हजार ९५ संक्रमितको मृत्यु भइसकेको छ। सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ ३ लाख १९ हजार १ सय ९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार ५८४ जनाको मृत्यु भएको हो।...
कात्तिकसम्ममा तीन खर्ब ३७ अर्ब बढी रेमिट्यान्स भित्रीयो

कात्तिकसम्ममा तीन खर्ब ३७ अर्ब बढी रेमिट्यान्स भित्रीयो

अन्तर्राष्ट्रिय, आर्थिक, बैंकिङ, रोजगार, विशेष खबर
काठमाडौं : पौष ६, चालु आर्थिक वर्षको पहिलो चार महिना कात्तिकसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स ११.२ प्रतिशतले बढेर तीन खर्ब ३७ अर्ब ७२ करोड पुगेको छ । राष्ट्र बैंकले कात्तिक मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन सार्वजनिक गरेको हो । अमेरिकी डलरमा पनि रेमिट्यान्स ६.४ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।कोभिड–१९ को प्रभाव विश्वव्यापीरुपमा बढ्दै जाँदा पनि रेमिट्यान्स भने बढेको छ । आयातमा आएको संकुचनले वैदेशिक रोजगारीबाट फर्कनेलाई जिन्सी सामान तथा उपहार ल्याउन कडाइ भएकोलगायत कारणले रेमिट्यान्समा वृद्धि भएको सरोकारवाला निकायको बुझाइ छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५ हजार ९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिश...
प्रतिनिधि सभा विघटन गरेको विरोधमा विराटनगरमा प्रदर्शन

प्रतिनिधि सभा विघटन गरेको विरोधमा विराटनगरमा प्रदर्शन

प्रदेश नं. १, फोटो, राजनीति, विशेष खबर
 विराटनगर : ६ पौष । सरकारले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको र मुलुकलाई अस्थिरता तर्फ धकेलेको विरोधमा नेकपा प्रचण्ड-माधव समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।   विराटनगरको तीनपैनीबाट शुरु भएको विरोध -यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । सहभागिहरुले संसद पुनस्र्थापन गर, प्रतिगमन मुर्दावाद लगायतका नारा लगाएका थिए ।...
सानेपामा संसद विघटनविरुद्ध सर्वदलीय बैठक

सानेपामा संसद विघटनविरुद्ध सर्वदलीय बैठक

राजनीति, विशेष खबर
काठमाडौं : पौष ६,ओलीले प्रतिनिधिसभा विघटन गरेपछि संयुक्त रणनीति बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीच छलफल सुरु भएकाे छ । काँग्रेस पार्टी कार्यालय सानेपामा नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल , माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, पम्फा भुसाल काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पाैडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक काेइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखक, जसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी र जितेन्द्र साेनल सहभागी छन् । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायतका नेता भने आउने भनिए पनि बैठकमा अनुपस्थित भए । सर्वदलीय बैठक अघि काँग्रेस नेतहरुले आन्तरिक परामर्श पनि गरेकाे थिए । नेकपा र ...
उपत्यकामा संकटकालको झल्को

उपत्यकामा संकटकालको झल्को

पत्र पत्रिका, बागमती प्रदेश, राजनीति, विशेष खबर, समाज
काठमाडौं : पौष ६, सुरक्षा चुनौतीलाई ध्यानमा राखेर गृह मन्त्रालयले देशभर प्रहरी र सशस्त्र प्रहरीको तैनाथी बढाएको छ भने संकटकालको झल्को दिने गरी प्रहरी र सशस्त्रको उपस्थिति उपत्यकाका विभिन्न स्थानमा आइतबार देखिएको छ । विरोध प्रदर्शन भड्किन नदिन प्रशासनलाई पनि चनाखो बन्न गृह मन्त्रालयले निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले त ‘पछिल्लो राजनीतिक घटनाक्रमका कारण उत्पन्न हुने सुरक्षा चुनौती सामना गर्ने गरी विशेष सुरक्षा रणनीति’ अपनाएर खटिन सातवटै प्रदेश प्रहरी र महानगरीय प्रहरी कार्यालयलाई आन्तरिक परिपत्र गरेको छ । निषेधित क्षेत्र तोडेर हुने प्रदर्शन र विरोध नियन्त्रण गर्न पनि निर्देशन दिइएको छ । सशस्त्र प्रहरीले वाहिनीमार्फत सुरक्षा सतर्कता बढाउन निर्देशन दियो । राष्ट्रिय अनुसन्धान विभागले पनि प्रदेशस्थित कार्यालयमार्फत जिल्ला तहका सबै संयन्त्रलाई परिस्थितिसँग जुध्ने गरी भूमिका निर्वाह ...
ओलीको कदम विरुद्ध देशव्यापी आन्दोलनको तयारी, हाइअलर्टमा सुरक्षा निकाय

ओलीको कदम विरुद्ध देशव्यापी आन्दोलनको तयारी, हाइअलर्टमा सुरक्षा निकाय

अन्तर्राष्ट्रिय, पत्र पत्रिका, राजनीति, विशेष खबर, समाज
काठमाडौं: पौष ६, प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेपालको राजनीतिमा फेरि अस्थिरता पैदा भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेपछी प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीका विरुद्ध देशव्यापी प्रदर्शन हुने भएको छ । सत्तारूढ नेकपाको प्रचण्ड र नेपाल समूह, प्रतिपक्षी नेपाली काङ्ग्रेस , जनता समाजवादी पार्टीले संसद् विघटनको विरुद्ध संयुक्त प्रतिवाद गर्ने घोषणा गरेपछि नेपालको राजनीति पुनः द्वन्द्व तर्फ मोडिएको छ । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक पार्टीहरुले आफ्नो सपेक्षतामा आज सडक आन्दोलनको तयारी गरेक...
प्रतिक्रियावादी र साम्राज्यवादी घुसपैठले संसदीय व्यवस्थामा संकट निम्तिनु स्वभाविक : विप्लव

प्रतिक्रियावादी र साम्राज्यवादी घुसपैठले संसदीय व्यवस्थामा संकट निम्तिनु स्वभाविक : विप्लव

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, पत्र पत्रिका, फोटो, राजनीति, विशेष खबर
काठमाडौं : पुष ५, नेकपाका महासचिव विप्लवले संसदीय व्यवस्थाको असफलताले वैज्ञानिक समाजवादको आवश्यकतालाई निर्विकल्प पुष्टि गरेको बताएका छन् । महासचिव विप्लवले नेपाली जनताको अग्रगामी एवं रुपान्तरणकारी चाहना र दलाल पुँजीवादी राज्यव्यवस्थाको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने संघर्षले उनीहरुले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरेपनि यो असफलता र संकट आउनु स्वभाविक भएको बताएका छन् । उनले जनताको शान्ति र प्रगतिको आकांक्षा पुरा गर्न असफल हुँदा फासीवादको सहारामा आफ्नो संकट तार्न खोज्ने संसदवादी तत्वको विश्वव्यापी चरित्र अनुसार केपी वलीले संसद विघटनजस्तो कदम चालेको बताएका छन् । संसदीय व्यवस्थाको गोलचक्करबाट जनताको समस्या समाधान होला भन्ने भ्रममा पर्नु गलत भएको भन्दै महासचिव विप्लवले यो संकटको वास्तविक समाधान, शान्ति, स्थीरता, स्वाधीता र समृद्धिका ल...
संसद विघटनको संयुक्त प्रतिवाद गर्ने तीन पार्टीको सहमति

संसद विघटनको संयुक्त प्रतिवाद गर्ने तीन पार्टीको सहमति

राजनीति, विशेष खबर
काठमाडौं : पौष ५, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका छन् । नेकपाको पहलमा तीन दलका नेताहरुको बैठक कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको थियो । बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ थिए भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजाल तथा जसपाका डा. बाबुराम भट्टराई र राजेन्द्र महतो थिए । बैठकले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम दुबै असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ । यसको विरोध गर्ने र संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय समेत भएको नेकपा प्रवक्ता श्रेष्ठले अनलाइनखबरलाई बताए । उनले भने, ‘भोलि फेरि बैठक बस्ने...
संसद विघटनको साइड इफेक्ट : सेयर बजारमा ९६.८८ अंकको गिरावट

संसद विघटनको साइड इफेक्ट : सेयर बजारमा ९६.८८ अंकको गिरावट

आर्थिक, प्रदेश खबर, विशेष खबर
काठमाडौं, ५ पुस । आज सेयर बजार नेप्से परिसूचक ९६.८८ अंकले घटेको छ । संसद विघटनको साइड इफेक्ट शेयर बजारमा पन  परेको देेेइएको हो । आइतबार २०४६.५७ मा खुलेको सेयर बजार ९६.८८ अंकले घटेर १९३५.६४ अंकमा पुगेको हो।आइतबार १९८ कम्पनीको सेयर एक करोड ४० लाख ३० हजार ७४९ पटक किनबेच हुँदा कारोबार रकम भने ८ अर्ब ७० करोड ८५ लाख भन्दा धेरै भएको छ । आज नेप्सेमा कारोबार भएका सबै समूहमा गिरावट आएको छ। कारोबार भएका १२ मध्ये सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको परिसूचक ६६९ अंकले घटेको छ। यस्तै, निर्जीवन बीमा कम्पनी समूहको सूचक ५२९ अंकले घटेको छ। यी दुईलगायत सबै समूहमा ठूलो अंकको गिरावट आएको छ...
संसद्को विघटन अघि नै दर्ता भएको थियोे प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

संसद्को विघटन अघि नै दर्ता भएको थियोे प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

फोटो, राजनीति, विशेष खबर
५ पुस, काठमाडौं । राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर मध्यावधि निर्वाचनमा जाने प्रस्ताव राखेका थिए । तर चार मन्त्रीले त्यसको विरोध गरेपछि उनी ‘ल ठीक छ’ भन्दै बैठक स्थलबाट बाहिरिएका थिए । त्यसको सूचना पाए लगतै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८९ सांसदले संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।...
सत्तारूढ नेकपको स्थायी कमिटीद्वारा ओलीलाई कारबाही

सत्तारूढ नेकपको स्थायी कमिटीद्वारा ओलीलाई कारबाही

राजनीति, विशेष खबर
काठमाडौं : पौष ५, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रपतिको कदमप्रति पनि खेद व्यक्त गरेको छ । स्थायी कमिटी बैठक यस्तो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए ।